HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
महात्मा गान्धीको भनाइ दोहोर्‍याउँदै प्रशान्त भूषणले अदालतमा भने- माफी माग्दिनँ, सजाय स्वीकार्छु
महात्मा गान्धीको भनाइ दोहोर्‍याउँदै प्रशान्त भूषणले अदालतमा भने- माफी माग्दिनँ, सजाय स्वीकार्छु भूषणले सर्वोच्च अदालत र त्यहाँका प्रधानन्यायाधीशको आलोचना गर्दै १३ र १५ असारमा गरेका दुई वटा ट्वीटका लागि भारतको सर्वोच्च अदालतले उनलाई ३० साउनमा दोषी ठहर्‍याएको थियो।