HimalKhabar.com :: A Complete Nepali Political News Portal
एउटा विद्रोहीको विषादको कथा जेबी दर्लामी लिखित ‘मारीखोलाको ढुङ्गो’ माओवादी विद्रोहको परिणतिले मोहभंग युवाको कथा हो।
‘पहिले करोडौंको फूल विदेशमा बेच्थ्यौं, अहिले किनिरहेका छौं’ ‘दुई दशकअघि १९ करोडसम्मको पुष्प र पुष्पजन्य वस्तु निर्यात भएको थियो। अहिले प्रविधिमा लगानी र विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा निर्यात बढाउन सकेनौं।’