HimalKhabar.com :: A Complete Nepali Political News Portal
एमाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एक्लै लड्न तयार छः ईश्वर पोखरेल
एमाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एक्लै लड्न तयार छः ईश्वर पोखरेल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताएका छन्।
सानिमा ब्यांकले ल्यायो पाँच गुणासम्म दिने मुद्दती योजना
सानिमा ब्यांकले ल्यायो पाँच गुणासम्म दिने मुद्दती योजना नयाँ आर्थिक वर्षलाई लक्षित गरेर सानिमा ब्यांकले सम्पूर्ण निपेक्ष खातामा मासिक ब्याज प्रदान गर्ने भएको छ।