HimalKhabar.com :: A Complete Nepali Political News Portal
मलेशिया सरकार जिटुजी समझदारी नगर्ने पक्षमा
मलेशिया सरकार जिटुजी समझदारी नगर्ने पक्षमा मलेशिया र नेपाल सरकारबीच जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) मोडलमा नभई बिटुबी (बिजनेस टु बिजनेस) मोडलमा श्रम समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढेकाे छ।
स्वास्थ्य क्षेत्रमा दयनीय अवस्था: डब्ल्यूएचओ भन्छ, 'नेपालमा वायु प्रदूषण पनि मृत्युको कारण'
स्वास्थ्य क्षेत्रमा दयनीय अवस्था: डब्ल्यूएचओ भन्छ, 'नेपालमा वायु प्रदूषण पनि मृत्युको कारण' विश्व स्वास्थ्य संगठनको हालै प्रकाशित अध्ययनले नेपालमा स्वास्थ्य क्षेत्रको दयनीय तस्वीर देखाएको छ। नेपालमा हरेक वर्ष प्रति एकलाख जनसंख्यामध्ये वायु प्रदूषणका कारण १९३ जनाको मृत्यु हुने गरेको छ ।