HimalKhabar.com :: A Complete Nepali Political News Portal
पोलिमर नोट भ्रष्टाचार प्रकरणः अष्ट्रेलियाली प्रहरीबाट उपलब्ध सीडीलाई विशेष अदालतले प्रमाणका रुपमा लिएन (पूर्णपाठ)
पोलिमर नोट भ्रष्टाचार प्रकरणः अष्ट्रेलियाली प्रहरीबाट उपलब्ध सीडीलाई विशेष अदालतले प्रमाणका रुपमा लिएन (पूर्णपाठ) रु.१० को पोलिमर नोट छपाइमा भ्रष्टाचारको अभियोग लागेका राष्ट्र ब्यांकका पूर्वगभर्नर तिलक रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र एजेन्ट हिमालयबहादुर पाँडेले सफाइ पाउने फैसला गर्दा विशेष अदालतले अष्ट्रेलियाली प्रहरीबाट उपलब्ध सीडीमा राखिएका विवरणलाई प्रमाण मान्न नसकिने उल्लेख गरेको छ।
ऊर्जामा अनुदान: अँध्यारोमै छुटे दलित वस्ती
ऊर्जामा अनुदान: अँध्यारोमै छुटे दलित वस्ती सांस्कृतिक र सामाजिक रूपमा विभेदको चाङ त छँदैछ, नवीकरणीय ऊर्जामा सरकारले लामो समयदेखि दिइरहेको अनुदानको लाभबाट समेत दलित समुदाय पूरै वञ्चित छ ।