HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
पहिचान पक्षधरले कोशी सरकारसँग वार्ता गर्ने, समिति गठन
पहिचान पक्षधरले कोशी सरकारसँग वार्ता गर्ने, समिति गठन कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राखेर आन्दोलनरत पहिचान पक्षधर समूहले कोशी प्रदेश सरकारसँग वार्ता गर्ने भएको छ।
सुरक्षा घेरामा विश्वविद्यालय भवन शिलान्यास, झडप हुँदा मन्त्री सहित पाँच जना घाइते
सुरक्षा घेरामा विश्वविद्यालय भवन शिलान्यास, झडप हुँदा मन्त्री सहित पाँच जना घाइते मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा विवाद हुँदा राजविराजमा झडप भएको छ। प्रहरीसँगको झडपमा मधेशका मन्त्री सहित पाँच जना घाइते भएका छन्।