HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
कुख्यात शोभराजको अपराध यात्रा
कुख्यात शोभराजको अपराध यात्रा रोग र बढ्दो उमेरले गल्दै गएका सिरियल किलर उपनामले कुख्यात चार्ल्स शोभराजलाई सर्वोच्च अदालतले पाँच प्रतिशत सजाय छूट दिई थुनामुक्त गर्न आदेश दिएको छ। बुढ्यौली र रोगले गालेको शोभराजको आपराधिक मनस्थिति पनि अब चाहिं गल्ला कि?
मिटर ब्याजी विरुद्ध उजुरी दिन गृह मन्त्रालयको आह्वान
मिटर ब्याजी विरुद्ध उजुरी दिन गृह मन्त्रालयको आह्वान सरकारले मिटर ब्याजी विरुद्ध उजुरी दिन देशभरका मिटर ब्याज पीडितलाई आह्वान गरेको छ।