HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
वानएक्स-बेटको प्रचार गरेका कलाकार विरुद्ध मुद्दा दर्ता
वानएक्स-बेटको प्रचार गरेका कलाकार विरुद्ध मुद्दा दर्ता सट्टेबाजीको विज्ञापन गरेको आरोपमा पक्राउ परेका हास्य कलाकारलाई प्रहरीले एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग सहित जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
विद्युतीय कारोबार मार्फत विदेशी नागरिकलाई ठगेको आरोपमा २४ जना पक्राउ
विद्युतीय कारोबार मार्फत विदेशी नागरिकलाई ठगेको आरोपमा २४ जना पक्राउ अवैध रूपमा सञ्चालन गरेको विद्युतीय कारोबार मार्फत विदेशी नागरिकलाई ठग्ने गरेको आरोपमा प्रहरीले जनकपुरधामबाट २४ जनालाई पक्राउ गरेको छ।