HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
कुनै पनि हालतमा न्याय मर्न दिनु हुँदैन : प्रधानन्यायाधीश श्रेष्ठ
कुनै पनि हालतमा न्याय मर्न दिनु हुँदैन : प्रधानन्यायाधीश श्रेष्ठ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति आमनागरिकको भरोसा र विश्वास बढाउन आवश्यक भएको बताएका छन्।
इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना
इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना विशेष अदालतले पूर्व सांसद एवं सिभिल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय र एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना तोकेको छ।