HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
नेपाल चिनाउने 'नेपाल विद्या'
नेपाल चिनाउने 'नेपाल विद्या' बायोलोजी, जूलोजी, जियोलोजी, क्रिमिनोलोजी, क्लाइमेटोलोजी, साइकोलोजी, एन्थ्रोपोलोजी, आर्कियोलोजी, फोनोलोजी आदि भने जस्तै ‘नेपालोलोजी’ भन्न सकिने सोचसहित हालै एउटा पुस्तक प्रकाशित भएको छ– नेपाल विद्या: सिद्धान्त र प्रयोग। यसका लेखक हुन्– केदार वशिष्ठ।
जीवा लामिछानेको ‘देश देशावर’ सार्वजनिक
जीवा लामिछानेको ‘देश देशावर’ सार्वजनिक गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रा सङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ। विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडिओमार्फत् बिहीबार पुस्तक सार्वजनिक गरिएको हो।