HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
मनुजबाबु मिश्रको ‘एकलानुभूति’ सार्वजनिक
मनुजबाबु मिश्रको ‘एकलानुभूति’ सार्वजनिक झन्डै ३० वर्ष काठमाडौँको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका स्वर्गीय मनुजबाबु मिश्रका निबन्धहरूको सङ्ग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ। ‘एकलानुभूति’मा उनका यसअघि प्रकाशित ६ वटा निबन्धसंग्रहबाट छानिएका निबन्ध संग्रहित गरिएका छन्।