HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
आदिवासी ज्ञानको उत्खनन
आदिवासी ज्ञानको उत्खनन आदिवासी ज्ञानले प्रकृतिमा उपलब्ध कुनै पनि स्रोत मासिने गरी उपयोग गर्न दिंदैन। त्यसैले जलवायु परिवर्तनको बढ्दो असर रोक्न आदिवासी समुदायका ज्ञान र आधुनिक प्रविधि मिलाएर अघि बढ्दा उपयोगी हुने पुस्तकले औंल्याएको छ।
के हो नेपालको अस्थिरताको कारण?
के हो नेपालको अस्थिरताको कारण? नेपालको अस्थिरताको मूल बाह्य तत्व भारत देख्ने सिलवाल अस्थिरता मार्फत नेपाललाई सधैं आफ्नो नियन्त्रणमा राखिराख्ने चाहना भारतको रहेको देख्छन्। माओवादी नेताहरूलाई भारतमा आश्रय दिनुको मूल कारण यही भएको उनको तर्क छ। होइन भने, प्रजातान्त्रिक पद्धति नामेट गरेर कम्युनिष्ट सत्ता स्थापनाको लक्ष्य के हुनसक्छ भन्ने उनको प्रश्न छ।