ब्लग विहीबार, साउन ३०, २०७६

कहाँ छ नेपालीको आध्यात्मिक आवास ?

हिमालखबर

‘माधवी’ उपन्यासले सर्वाधिक चिनिएका वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति मदनमणि दीक्षितको बिहीबार बिहान निधन भएको छ । 

भनिन्छ ९७ वर्षका मदनमणि थप तीन वर्षसम्म बाँच्न चाहन्थे । तर, यसपटक कालको उनको कुरा सुनेन ।

पूर्वीय दर्शनको गहिरो ज्ञान भएका मदनमणि पश्चिमा दर्शनका पनि जानकार थिए । एक हिसाबमा उनी यस्ता चिन्तक थिए, जो दर्शन पछ्याएर लेख्थे, दर्शनभित्रै वादविवाद गर्थे ।

२०५३ सालमा मदन पुरस्कार गुठीद्वारा आयोजित मदन पुरस्कार वितरण समारोहमा विद्वत् प्रवचन व्यक्त गर्दै मदनमणिले नेपालको नैतिक पारिस्थितिकी (मोरल इकोलोजी) र आध्यात्मिक आवास (स्पिरिचुअल होम)को आवश्यकताबोध गरेका थिए ।

के हो त नेपालको आध्यात्मिक आवास ? किन चाहिन्छ नेपालीलाई यस्तो आवास ? राष्ट्रिय एकतामा यस्ता आवासले कस्तो भूमिका खेल्न सक्छन्?

२३ वर्षअघि मदनमणि आवश्यक देखेको आध्यात्मिक आवासमा केन्द्रीत विद्वत् प्रवचनः

यहाँ क्लिक गर्नुहाेस्ः कहाँ छ नेपालीको आध्यात्मिक आवास ?

 

प्रतिकृया दिनुहोस