फिल्म ‘ह्यारीकी प्यारी’ को विशेष प्रदर्शन
![फिल्म ‘ह्यारीकी प्यारी’ को विशेष प्रदर्शन](https://www.himalkhabar.com/uploads/posts/800X600/hyariki_pyari_(2)_1675495427.jpg)
कमेडी फिल्म ह्यारीकी प्यारीको काठमाडौंको दरबारमार्गस्थित दरबार सिनेम्याक्समा विशेष प्रदर्शन गरिएको छ।
विशेष प्रदर्शनमा कलाकारसँगै विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए। अभिनेत्री मनिषा कोइराला, भुवन चन्द, वसुन्धरा भुसाल, करिश्मा मानन्धर, अभिनेता राजेश हमाल लगायत कलाकार पनि सहभागी थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Art/film/hyariki%20pyari%20%281%29.jpg)
कपिल रिजालले निर्देशन गरेको फिल्ममा जितु नेपाल, साम्राज्ञी शाह, लक्ष्मी गिरी र विजय बरालको अभिनय रहेको छ। यो फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Art/film/hyariki%20pyari%20(3).jpg)