HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
हजुरआमा पुस्ताले संघर्ष नगरेको भए आज नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथे: अमृता लम्साल, लेखक ‘पहिलाका हजुरआमा दुःखसँग भाग्ने होइन, जुध्ने गरेको पाइन्छ। महिला घर, परिवार र समाजका अनेक बाधाअड्चन छिचोलेर आजको अवस्थासम्म पुगेका हुन्।’
सबैलाई समेटेर नेपालको इतिहास त लेखिएकै छैन: प्रकाश दर्नाल, पुरातत्त्वविद् ‘नेपाल हरेक ढुङ्गा ढुङ्गामा इतिहास भएको देश हो। नेपाली संस्कृतिलाई मिथकहरूको शांग्रिला नै भन्न सकिन्छ। नेपालको पारम्परिक इतिहास लेखनमा मिथक र पौराणिक परम्पराले पनि स्थान पाएकै छ।’