HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
कानून यात्रा पडकास्टमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसँग प्रज्वलराज ज्ञवालीले गरेको संवाद :
‘क्षमता छ भने कसैले रोक्न सक्दैन’ ‘अहिले यो देशमा केही पनि छैन, केही हुँदैन, प्लस टू गर्ने बित्तिकै विदेश उडिहाल्नुपर्छ भन्ने गरेको सुनिन्छ। तर मलाई चाहिं त्यो हदसम्मको निराश हुनुपर्ने अवस्था आएको छ जस्तो लाग्दैन। देशमै गर्न सकिने काम धेरै छन्।’