हामीकहाँ प्राचीन अभिलेख पढ्न सक्ने अध्येताकै खडेरी छ: गृहमान सिं, रसायनविद्

गृहमान सिं लामो समयदेखि पुरातात्त्विक सम्पदा र अभिलेख संरक्षणका क्षेत्रमा सक्रिय छन्। राष्ट्रिय अभिलेखालयमा झन्डै ४२ वर्ष बिताएका उनले २०६६ असारमा वरिष्ठ रसायनविद्का रूपमा अवकाश लिएका थिए। २०३१ साउनमा वनस्पति विभागको तत्कालीन शाही औषधि अनुसन्धानशालाबाट सरकारी सेवा थालेका उनी २०३७ चैत २० मा अभिलेखालय पुगेका हुन्। नेपालमा पुरातात्त्विक अभिलेख संरक्षणको अवस्था, राज्यको नीति, चुनौती र सम्भावनाबारे श्रेष्ठसँग गोविन्द न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
विस्तृत पढ्न : https://www.himalkhabar.com/news/138124
अन्तर्वार्ताः गोविन्द न्यौपाने
क्यामेराः सुमन नेपाली
अडियोः सोमित अधिकारी
सम्पादनः तुषार तण्डुकार