HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
सधैं भूमिहीन स्वर्गद्वारीका मोही बाजेका पालादेखि जोत्दै आएको जग्गाको स्वामित्व लिन संघर्षरत दाङस्थित स्वर्गद्वारी गुठीका किसान कानून संशोधनको पर्खाइमा छन्।
कुख्यात ‘बिकिनी किलर’ लाई जेल पुर्‍याउने त्यो फोटो ‘मभन्दा २५-३० मिटर पर सडकपारि साइबरको ढोकाछेउ शोभराजलाई देखें। मन आत्तियो। काँपेका हातले उनीतिर क्यामेरा तेर्स्याएँ। उनी साइबरबाट निस्किएर मोटरसाइकलमा हुइँकिए।’