HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
नेता, व्यवसायी र नियामकको मिलिभगतमा सर्वसाधारणबाट ६ अर्ब उठाउँदै हिमालयन रिइन्सुरेन्स
नेता, व्यवसायी र नियामकको मिलिभगतमा सर्वसाधारणबाट ६ अर्ब उठाउँदै हिमालयन रिइन्सुरेन्स जालझेल र प्रपञ्चको जगमा खडा भएको प्रभावशाली व्यवसायीको लगानीको हिमालयन रिइन्सुरेन्सको शेयर सर्वसाधारणलाई प्रिमियम मूल्यमा बेच्न कानून नै संशोधन गरिएको थियो।
वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै स्वरोजगार
वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै स्वरोजगार रोजगारीका लागि युवा विदेश जान लालायित भइरहेका वेला वैदेशिक रोजगारीबाट फर्केका केही युवा तन्नेरी भने गाउँमै स्वरोजगार बनिरहेका छन्।