HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
नेकपा बैठकः ‘रिहर्सल’ देखियो, पर्दा खुल्न बाँकी स्थायी कमिटी बैठक तीन दिन चलिसक्दा पनि खास अजेण्डामा प्रवेश नभइरहेका बेला प्रधानमन्त्रीबाटै आफूलाई हटाउन भारतीय डिजाइनमा नेपालकै नेताहरू लागिपरेको अभिव्यक्ति आउनुले नेकपाभित्र समस्याको गाँठो झनै कसिलो बन्दै गएको बुझ्न सकिन्छ।
कोभिड–१९ को प्रभावः स्थानीय तहको बजेट प्राथमिकता स्वास्थ्य, कृषि र स्वरोजगार कोभिड–१९ महामारीकै कारण स्थानीय तहहरूले स्वास्थ्य संरचना निर्माणदेखि कृषि र रोजगारीलाई आगामी नीति कार्यक्रम र बजेटमा प्राथमिकता दिंदैछन् ।