HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
मर्माहत मनाङ
मर्माहत मनाङ मनसुन र मनसुनपछि देखिएका जलवायुजन्य घटनाका कारण भएका क्षतिले नेपालका निम्ति आगामी दिन थप सङ्कटपूर्ण हुने सङ्केत देखिए पनि सम्भावित नोक्सानी न्यूनीकरण गर्न सरकारी ध्यान पुगेकै छैन।
खाल्डोले खोसेका बालबालिका
खाल्डोले खोसेका बालबालिका ढुङ्गा, गिटी, बालुवाको अनियन्त्रित दोहनले वातावरणीय असर मात्र पारेको छैन, व्यवसायी र ठेकेदारले खनेको खाल्डोमा डुबेर हरेक वर्ष तराईका जिल्लाहरूमा बालबालिकाको ज्यान गुमिरहेको छ।