HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
‘ट्याक्स हेवन’ को नेपाल नाता: वैदेशिक लगानीकाे नाममा शंकास्पद धन

गैरकानूनी आर्जनलाई स्रोत नखोजिने मुलुक वा बैंकमा पुर्याएर त्यसलाई वैदेशिक लगानीको रूपमा कहाँबाट कसले नेपाल ल्याए ? खोज पत्रकारिता केन्द्र नेपालको खुलासा

आफैं अव्यवस्थित यातायात व्यवस्था विभाग

दैनिक सरदर ८ जना नागरिकको मृत्युको कारण बनिरहेको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवस्था विभागसँग न त नयाँ कार्यक्रम छ, न भएका नियम कार्यान्वयन गर्ने जाँगर नै।