HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
किन खुला हुनुपर्छ खुलामञ्च?
किन खुला हुनुपर्छ खुलामञ्च? पञ्चायतकालमा वाक्-स्वतन्त्रता नहुँदा पनि खुलामञ्च बोल्न पाइने ठाउँ थियो, तर लोकतन्त्रमा भने खुलामञ्च ‘बन्द’ छ।
नेपालमा भेटिए दुई नयाँ प्रजातिका चमेरा
नेपालमा भेटिए दुई नयाँ प्रजातिका चमेरा नेपालमा चमेराका दुई नयाँ प्रजाति फेला परेका छन्। इलाममा ‘हार्पियोसिफलस हार्पिया’ र मकवानपुरमा ‘सिलप्स फ्रिथी’ प्रजाति चमेरा भेटिएका हुन्।