HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
मौद्रिक नीतिमा राजनीतिक हस्तक्षेपको इरादा
मौद्रिक नीतिमा राजनीतिक हस्तक्षेपको इरादा बजेटको प्रभावकारी कार्यान्वयन र सुधारलाई चटक्कै बिर्सिएर सरकारले उच्च कर्जा विस्तारको जोखिमपूर्ण बाटोका लागि केन्द्रीय ब्यांकमाथि हस्तक्षेप गर्ने यत्न गरिरहेको छ।
बिरालो तीन लाखसम्ममा किनबेच, नजन्मिँदै ‘बूकिङ’ गाउँघरमा ‘म्याउँ म्याउँ’ गर्दै यताउता डुलिरहने बिरालो शहरमा भने शोखका रूपमा पाल्न थालिएको छ। माग बढेसँगै एउटा बिरालो तीन लाख रुपैयाँसम्म बिक्री भइरहेको छ।