HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’ ‘लेख्छु भन्दैमा मनगढन्ते कुरा लेखेर अबका पाठकले स्विकार्दैनन्। जति पाठक सचेत भएका छन् त्यसभन्दा बढी सचेत हुन पनि लेखकले धेरैभन्दा धेरै पढ्नैपर्छ।’
अर्थतन्त्र चलायमान बनाइरहेकाे अनौपचारिक व्यवसाय नै सरकारको निशानामा  देशभरका नौ लाख २३ हजार ३५६ व्यावसायिक प्रतिष्ठानमध्ये ४९.९ प्रतिशत सरकारी निकायमा दर्ता छैनन्। व्यक्तिगत रूपमा सानो लगानी देखिए पनि पूरै अर्थतन्त्र चलायमान बनाई रोजगारी समेत सिर्जना गरिरहेको यस्ता अनौपचारिक व्यवसायलाई सरकारले निरुत्साहित गर्दै आएको छ।