एमालेबाट सर्वेन्द्र खनाल र रामप्रसाद न्यौपाने उम्मेदवार
नेकपा (एमाले)ले तनहुँमा सर्वेन्द्र खनाल र चितवनमा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायमै
जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्वाचन आयोगले निर्णय गरेको छ।