HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय चुनाव
भरतपुरमा १० मतले रेणु दाहालको अग्रता भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले फेरि अग्रता बनाएकी छन्।
भरतपुरमा १२ हजार मत गन्दा विजय र रेणुबीच ३४ मतको अन्तर भरतपुर महानगरपालिकामा १२ हजार मत गणना गरिसक्दा मेयरका दुई प्रतिस्पर्धीबीच ३४ मतको मात्रै फरक रहेको छ।