राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ मा
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ।
बाजुरामा कांग्रेस र दोलखामा एमाले उम्मेदवारको अग्रता
प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम आउन बाँकी दुई क्षेत्रमध्ये दोलखामा नेकपा (एमाले) र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।