मुचुल्का र मतपेटिकामा मतपत्रको सङ्ख्या फरक हुँदा विवाद
मुचुल्कामा उल्लेख भए अनुसार मतपेटिकामा मतपत्र नभेटिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको मतगणना रोकिएको छ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित
सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन्।