HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
निर्वाचन विधेयकमा के छ? निर्वाचन आयोगले संसदीय र स्थानीय तह निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्ने प्रस्ताव गरेको छ। 
बारामा फेरि उपेन्द्र यादवले लिए अग्रता प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत बारा-२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले फेरि अग्रता लिएका छन्।
तनहुँमा यस्तो छ उम्मेदवारको मतान्तर प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन्।
तनहुँमा २० हजार मतगणना, नौ उम्मेदवारलाई दुईदेखि ११ हजार मत तनहुँ-१ मा २० हजार मत गणना हुँदा सबैभन्दा बढी मत पाउने उम्मेदवारले ११ हजार र सबैभन्दा कम मत पाउने उम्मेदवारले दुई मत पाएका छन्।