सत्ता गठबन्धनको बहुमत पुगेन, समानुपातिकतर्फ कुन दलले कति सीट जिते? महन्थ ठाकुर नेतृत्वको लोसपा सहित सत्तारूढ गठबन्धनको बहुमत नपुग्ने भएको छ। बहुमतका लागि १३८ सीट आवश्यक भएकोमा गठबन्धनको १३६ सीट मात्रै पुगेको छ।
बाजुरामा मतगणना शुरू, स्याङ्जामा धनराज गुरुङको अग्रता प्रतिनिधि सभा तथा प्रदेश सभाको मतदान भएको ११ दिनपछि बाजुरामा मतगणना शुरू गरिएको छ।