HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
विश्व बजारमा जाने अर्थोडक्स चियामा अब नेपाली व्यापारिक चिन्हको प्रयोग हुने
विश्व बजारमा जाने अर्थोडक्स चियामा अब नेपाली व्यापारिक चिन्हको प्रयोग हुने लामो रस्साकस्सीपछि अब नेपाली अर्थोडक्स चिया आफ्नै व्यापार चिन्हसहित विश्वबजारमा जाने भएको छ। अहिलेसम्म निर्यातकर्ताले आआफ्नै उद्योगको व्यापार चिन्ह प्रयोग गरेर निर्यात गरिरहेकामा अब भने सरकारले जारी गरेको ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालयज’ नामक व्यापारिक चिन्ह लागेको तयारी चिया विश्व बजारमा जाने भएको हो। 
सामसङले नेपालमा सार्वजनिक गर्‍यो ग्यालेक्सी नोट-२० का दुईवटा मोडल  
सामसङले नेपालमा सार्वजनिक गर्‍यो ग्यालेक्सी नोट-२० का दुईवटा मोडल   सामसङ नेपालले आफ्ना 'फ्ल्यागसिप प्रोडक्ट'हरू ग्यालेक्सी नोट-२० र नोट-२० अल्ट्रा नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले दुवै मोडलका सेटमा काम गर्न र गेम खेल्नको लागि सहज हुने बताएको छ।