HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
हुन्डाईले नेपाली बजारमा ल्यायो नयाँ कार  नेपालको लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई टेन नियोसलाई नेपाली बजारमा ल्याएको छ। 
घट्यो सुनको मूल्य नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्यमा प्रतितोला रु. ४०० ले गिरावट आएको छ।