पेट्रोलको मूल्य बढ्यो, नयाँ मूल्य प्रतिलिटर रू. १०७
नेपाल आयल निगमले पेट्रोलको मूल्य रु.२ ले बढाएको छ। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इन्डियन आयल कर्पोरेशन (आइओसी)ले मंगलबार पठाएको सूची अनुसार पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर भएकोले नेपालमा पनि मूल्य बढाइएको छ।
सुनको मूल्य तोलाको ९१ हजार
सुनको मूल्य सोमबार फेरि थप रु.६०० ले बढेको छ। सुनचाँदी व्यवसायी महासंघले सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ।