HimalKhabar.com :: A Complete Nepali Political News Portal
भारतले अझै छाडेन जोगवनीमा रोकिएका नेपाल आउने मालवाहक साधन
भारतले अझै छाडेन जोगवनीमा रोकिएका नेपाल आउने मालवाहक साधन भारत अररिया जिल्लाको जोगवनीस्थित मिरगञ्ज पुल दक्षिणमा रोकिएका मालवाहक साधन छाड्न भारतीय प्रशासनले आदेश दिएपनि स्थानीय प्रशासनले बेवास्ता गर्दा साधन नेपालतर्फ आउन सकेका छैनन् ।
पक्राउ परेका कार्यकर्ता नभएको विप्लव समूहकाे दाबी
पक्राउ परेका कार्यकर्ता नभएको विप्लव समूहकाे दाबी नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता भएको भन्दै मोरङ प्रहरीले मंगलबार ५ थान बन्दुकसहित सार्वजनिक गरेका व्यक्ति आफ्नाे पार्टीका कार्यकर्ता नभएको सो नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले दाबी गरेको छ ।