HimalKhabar.com :: A Complete Nepali Political News Portal
योगेन्द्रको अठोट, खलियानबाट शुरु भएको विद्यालयमा १२ सय विद्यार्थी
योगेन्द्रको अठोट, खलियानबाट शुरु भएको विद्यालयमा १२ सय विद्यार्थी २३ वर्षअघि गाउँका बालबालिकालाई खलियानमा भेला गरेर पढाउन शुरू गरेका एक युवकको अठोटबाट कहलिएको विद्यालय स्थापना मात्र भएन, सात जिल्लामा ७५ शाखा रहेको संस्था समेत विकास भयो।