HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीतिक दबाबले अघि बढेन मन्त्री यादव विरुद्धको मुद्दा
राजनीतिक दबाबले अघि बढेन मन्त्री यादव विरुद्धको मुद्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव विरुद्ध दर्ता गरिएको मुद्दा राजनीतिक प्रभावका कारण अगाडि बढ्न सकेको छैन।
‘मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरेर कानूनी कारबाही गर्नुपर्छ’
‘मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरेर कानूनी कारबाही गर्नुपर्छ’ ‘मन्त्री यादवलाई बर्खास्त गरेर कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सादर अनुरोध गर्दछु।’