HimalKhabar.com :: A Complete Nepali Political News Portal
सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, ६ जना घाइते
सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, ६ जना घाइते सीके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको चक्काजामका क्रममा धनुषामा झडप भएको छ। झडपमा प्रहरी सहित ६ जना घाइते भएका छन्।
विवाह पञ्चमी महोत्सवमा रमाउँदै जनकपुरधाम
विवाह पञ्चमी महोत्सवमा रमाउँदै जनकपुरधाम त्रेता युगमा राम र सीताबीच भएको विवाहको सम्झनामा मनाइने विवाह पञ्चमी महोत्सव जनकपुरधाममा प्रारम्भ भएको छ। सात दिने महोत्सवका लागि जनकपुरधाम सजाइएको छ।