HimalKhabar.com :: A Complete Nepali Political News Portal
सप्तरीको डाक्नेश्वरीमा चुनाव रोकियो, १ जेठमा पुन: मतदान हुने
सप्तरीको डाक्नेश्वरीमा चुनाव रोकियो, १ जेठमा पुन: मतदान हुने मतदान अधिकृतमाथि कुटपिट भएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ स्थित हरिरबा जनता मावि मतदान केन्द्रमा चुनाव रोकिएको छ। अब १ जेठमा पुन: मतदान हुने भएको छ।
वीरगञ्जमा नवप्रवेशीको टिकट पक्का, पुराना लबिइङमा
वीरगञ्जमा नवप्रवेशीको टिकट पक्का, पुराना लबिइङमा वीरगञ्ज महानगरपालिकाको मेयरका लागि नयाँ प्रवेश गरेका नेताले टिकट पक्का गरेका छन् भने पुराना नेता लबिइङमा लागेका छन्।