HimalKhabar.com :: A Complete Nepali Political News Portal
मधेशको मुख्यमन्त्री कार्यालय अगाडि सुतेरै प्रदर्शन
मधेशको मुख्यमन्त्री कार्यालय अगाडि सुतेरै प्रदर्शन चुरे संरक्षणको माग गर्दै मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि सुतेरै प्रदर्शन गरिएको छ।
मधेशमा बढ्यो माछा उत्पादन
मधेशमा बढ्यो माछा उत्पादन परम्परागत खेतीभन्दा राम्रो आम्दानी हुनेपछि मधेश प्रदेशका किसानहरू माछापालनतर्फ आकर्षित भएका छन्। माछापालन गर्ने किसानको संख्या बढेपछि माछा उत्पादन पनि बढेको छ।