HimalKhabar.com :: A Complete Nepali Political News Portal
धनुषाधाममा कांग्रेस विजयी धनुषाको धनुषाधाम नगरपालिकामामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन्। 
यादवले छोरा, मुख्यमन्त्री राउतले श्रीमती र महतोले दाजुलाई बनाए उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले राजनीतिक योगदान भएका नेताहरूलाई पाखा लगाएर परिवारकै सदस्यलाई स्थानीय तहको उम्मेदवार बनाएका छन्।