HimalKhabar.com :: A Complete Nepali Political News Portal
केन्द्रीय सदस्य खारेजीको माग गर्दै विनोद चौधरी विरुद्ध उजुरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेशी क्लस्टरबाट निर्वाचित विनोद चौधरीको पद खारेजीको माग गरी कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ।
कांग्रेस प्रदेश २ को अधिवेशन अनिश्चितकालका लागि स्थगित नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ।