प्रदेश २ को राजधानी जनकपुरधाम पारित
प्रदेश २ को राजधानी जनकपुरधाम रहने भएको छ। सोमबारको प्रदेश सभाको बैठकले राजधानी जनकपुरधाम राख्नुपर्ने प्रस्ताव पारित गरेको छ।
शिक्षकले नै गरे विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी
राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा शिक्षकले नै तालाबन्दी गरेका छन्।