HimalKhabar.com :: A Complete Nepali Political News Portal
सप्तरी-२ (ख)मा जनमत पार्टीका महेश यादव विजयी सीके राउत नेतृत्वको जनमत पार्टीको सप्तरी २ (ख) का उम्मेदवार महेश यादव विजयी भएका छन्।
हत्या मुद्दामा पूर्व मन्त्री साहलाई जन्मकैद सञ्चार उद्यमी अरुण सिघानियाको हत्यामा पूर्व राज्यमन्त्री सञ्जयकुमार साहलाई जिल्ला अदालत, धनुषाले गरेको जन्मकैदको सजायलाई उच्च अदालत, जनकपुरले पनि सदर गरेको छ।