HimalKhabar.com :: A Complete Nepali Political News Portal
रौतहटको राजपुरमा कांग्रेस विजयी  रौतहटको राजपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन्। मेयरमा मोहम्मद राजिक आलम ६ हजार ३३५ र उपमेयरमा जमिला असगरी ६ हजार २६८  मत सहित निर्वाचित भएका हुन्।
मुस्लिम आयोगका अध्यक्ष अन्सारी बसेको होटल घेराउ जनकपुरधाममा पैसा बाँडेको आरोपमा स्थानीय बासिन्दाले मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी बसेको होटल घेराउ गरेका छन्।