HimalKhabar.com :: A Complete Nepali Political News Portal
३३ अर्बको बजेट ल्याउने मधेश सरकारको तयारी
३३ अर्बको बजेट ल्याउने मधेश सरकारको तयारी मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्बको बजेट ल्याउने तयारी गरेको छ। त्यसअघि छलफलका लागि बुधबार प्रदेश सभामा विनियोजन विधेयक पेश गरिएको छ।
जनकपुरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै
जनकपुरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायमै राखेका छन्। नेपाली कांग्रेसका ‘बागी’ उम्मेदवार साहले १२ हजार २८३ मत प्राप्त गरेका छन्।