HimalKhabar.com :: A Complete Nepali Political News Portal
बागमतीको मुख्यमन्त्री पाण्डे कि बानियाँ?
बागमतीको मुख्यमन्त्री पाण्डे कि बानियाँ? बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको भए पनि नयाँ मुख्यमन्त्री को बन्ने भन्ने टुङ्गो लाग्न सकेको छैन।
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। मुलुककै पहिलो महिला मुख्यमन्त्री तथा बागमती प्रदेशको दोस्रो मुख्यमन्त्री नियुक्त शाक्यले बुधबार राति नै पद तथा गोपनीयताको शपथ लिएकी छन्।