HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस्ता छन् हेटौंडाकी मेयर लामाका योजना हेटौंडा उपमहानगरकी नवनिर्वाचित मेयर मीना लामाले आफ्नो पाँच वर्षीय कार्यकालमा हेटौंडालाई सुविधायुक्त सुन्दर शहरका रुपमा चिनाउने योजना बनाएको बताएकी छन्।
प्रि-मनसुनमा चट्याङको जोखिम, कसरी जोगिने? प्रि-मनसुन अर्थात चैत, वैशाख र जेठमा चुरे क्षेत्र तथा बङ्गालको खाडी नजिकका भूभागमा चट्याङ पर्ने सम्भावना धेरै हुने भएकाले सतर्कता अपनाउनुपर्ने विज्ञहरू बताउँछन्।