HimalKhabar.com :: A Complete Nepali Political News Portal
निर्वाचन आयोगका अधिकारी र दलका प्रतिनिधिहरूबीच भनाभन
निर्वाचन आयोगका अधिकारी र दलका प्रतिनिधिहरूबीच भनाभन स्थानीय निर्वाचन आचारसंहिताबारे दलीय प्रतिबद्धताका लागि निर्वाचन आयोग पुगेका ७९ दलका प्रतिनिधि र आयोगका अधिकारीहरूबीच भनाभन भएको छ। 
बागमतीमा सत्ता गठबन्धनले थाल्यो तालमेलको तयारी
बागमतीमा सत्ता गठबन्धनले थाल्यो तालमेलको तयारी सत्ता गठबन्धनमा रहेका पाँच दलले चुनावी तालमेलबारे बागमती प्रदेशमा छलफल अघि बढाएका छन्।