HimalKhabar.com :: A Complete Nepali Political News Portal
मारवाडी व्यवसायीमाथि व्यर्थको अबगाल
मारवाडी व्यवसायीमाथि व्यर्थको अबगाल मारवाडी समुदाय विरुद्ध घृणा फैलाउने यत्न गरिनु र विभाजनको रेखा कोरिन खोज्नु सभ्य समाजका लागि सुहाउँदो होइन। नेपालमा व्यवसाय विस्तार गरिरहेका उनीहरूको राष्ट्रियतामा प्रश्न उठाएर हीनताबोध गराउन खोज्ने प्रवृत्ति सबैका लागि घातक छ।
विशाल समूह सम्बद्ध कम्पनीको रेटिङ धमाधम रद्द गर्दै केयर रेटिङ्स
विशाल समूह सम्बद्ध कम्पनीको रेटिङ धमाधम रद्द गर्दै केयर रेटिङ्स रेटिङको वैधतामा प्रश्न उठेपछि केयर रेटिङ्सले व्यावसायिक घराना विशाल समूह सम्बद्ध एक दर्जन कम्पनीको क्रेडिट रेटिङ रद्द गरेर दण्डित हुनबाट जोगिने बाटो खोजेको छ।`