HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
कसरी लेखियो मदन पुरस्कार जित्ने पुस्तक?
कसरी लेखियो मदन पुरस्कार जित्ने पुस्तक? मदन पुरस्कारका लागि शीर्ष नौमा परेपछि पुस्तकको चर्चा र बिक्री बढ्यो। पुरस्कार घोषणाको हप्ता दिनभित्र सबै पुस्तक सकियो। त्यसपछि साझा प्रकाशनले पुस्तकको दोस्रो संस्करण प्रकाशन गरेको छ।
बाह्रखरीको मेरो पाठशाला
बाह्रखरीको मेरो पाठशाला धरानको सबैभन्दा पुरानो पब्लिक हाई स्कूलमा केटा मात्रै पढ्थे भने शारदा बालिका विद्यालयमा केटी। तर, हाम्रो स्कूलमा भने शुरूदेखि नै केटाकेटी दुवै पढ्थे। धरानमा यस्तो सह-शिक्षाको थालनी गर्नेमा अग्रणी थियो, हाम्रो श्री भगवती मिडिल स्कूल।