HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
किन अझै सान्दर्भिक छन् अर्वेल?
किन अझै सान्दर्भिक छन् अर्वेल? सर्वसत्तावादविरुद्ध लेखन मार्फत खरो उभिएका जर्ज अर्वेलको सान्दर्भिकता उनी बितेर गएको सात दशक नाघिसक्दा अधिनायकवादको मोहले घरीघरी टाउको उठाइरहने समकालीन राजनीतिक परिवेशमा झन् बढेर गएको छ।
के हो शिक्षाको लक्ष्य ?
के हो शिक्षाको लक्ष्य ? स्कूल अथवा कलेज जानुपर्ने निश्चित कारणबारे सोचविचार नगरीकनै हामी स्कूल / कलेज गयौं भने शिक्षाको यो खाना खाइसक्दा हाम्रो पेट त भरिएला, तर त्यसले पोषक तत्त्व भने नदिन सक्छ।