HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा-श्री सम्मान र नवराज लम्साललाई मदन पुरस्कार जगदम्बा-श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई र मदन पुरस्कार अग्नि महाकाव्यका लागि नवराज लम्साललाई प्रदान गरिने भएको छ।
‘गीत गाएर पाप हैन, सत्कर्म गरेको रहेछु’ म साहित्यमा रुचि राख्छु, तर सिर्जना गर्न असमर्थ छु। यो मेरा कमजोरी भनूँ वा के भनूँ? तर, साहित्यको उत्सर्गका लागि कविले शब्दद्वारा बुने जस्तो गायकले ध्वनितरङ्गद्वारा आवरण बनिरहेको हुन्छ।