‘गीत गाएर पाप हैन, सत्कर्म गरेको रहेछु’
म साहित्यमा रुचि राख्छु, तर सिर्जना गर्न असमर्थ छु। यो मेरा कमजोरी भनूँ वा के भनूँ? तर, साहित्यको उत्सर्गका लागि कविले शब्दद्वारा बुने जस्तो गायकले ध्वनितरङ्गद्वारा आवरण बनिरहेको हुन्छ।
आर्यघाटमा देवकोटासँगको त्यो अन्तिम भेट
''त्यो मुहार कम्पित भयो, रुन खोजेर। दुवै ओठ त्यसपछि सँगै हल्लिए। मेरो पथका निम्ति शुभाशिष दिनोस्,’ देवकोटाले भने । वेद र म दुवैले निहुरेर उनका निधारमा म्वाई खायौं, उनको निधार उनको हात जस्तै थियो, चिसो भैसकेको । ठूलो प्रयत्नले आशिषदानमा उनले आफ्ना दुई हात उठाए। ‘मेरोनिम्ति प्रार्थना गर्नुहोला।’ देवकोटाको मन्द आवाजले म झस्किएँ।''