HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
हरेक दिन नेपाल भित्रिन्छ चार अर्ब रेमिटेन्स, विदेशी मुद्राले ढुकुटी बलियो आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महीनामा नेपालमा रु.सात खर्ब ३३ अर्ब रेमिटेन्स भित्रिएको छ।
सरकारी अनुदानको मल बाटोबाटै गायब
सरकारी अनुदानको मल बाटोबाटै गायब संघीय सरकारले बाँकेको नरैनापुरका किसानका लागि पठाएको अनुदानको मल बाटोबाट हराएको पाइएको छ।