HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
महोत्तरी र धनुषाका विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्र अन्तर्गतका पालिकाहरूमा बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क मिटर वितरण गरेका हुन्।
लुम्बिनीमा बढे पर्यटक, पाँच महीनामा चार लाख ७० हजार भित्रिए सन् २०२३ को पहिलो पाँच महीनामा लुम्बिनी आएका पर्यटकको संख्या सन् २०२२ को सोही अवधिको तुलनामा एक लाख आठ हजार ४८६ ले बढी छ।
बजेटको आकार घट्यो, १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ) सरकारले बजेटको आकार घटाएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारको बजेटको आकार २.३७ प्रतिशतले घटेको हो।